News

Home News
IMG

मुनि विहारको परिचय

Jan 22 2019

       निर्माता मुनि बुद्धाचार्यको नामबाट बोलचालीमा मुनि विहार भनी चिनिने यो विहारको औपचारिक नाम श्री धर्म्म उत्तम महाविहार हो । सन् १६५५ (ने.स. ७७६) मा निर्माण भएदेखि नै विहार व्यवस्थापनको लागि ३० रोपनी जग्गा समेत आयस्ता राखिएको र दाताका पुत्र तिब्बतको सिगात्से शहरस्थित प्रसिद्ध ताशिल्हुम्पो विहार वा गुम्बाबाट आएका भिक्षु पद्मध्वजबाट संचालन भएको थियो । यी तथ्यहरू उल्लेख रहेको यहाँको शिलालेखमा तत्कालीन भक्तपुरका शासकको नाम ...


Read More